USCIS: २४२ औं स्वतन्त्रता दिवसमा १४००० भन्दा धेरैले ओथ लिने

Hollywood Khabar June 27,2018 Comments

कृष्ण के सी/अमेरिका
U.S. Citizenship and Immigration Services (USCIS) ले २४२ औं अमेरिकी स्वतन्त्रता (जुलाई ४) दिवसको उपलक्षमा १४००० भन्दा धेरै नयाँ अमेरिकनहरुले सिटिजनको ओथ लिने भएका छन्।

अमेरिकाको बर्थडे अर्थात जुलाई फोर्थ (Declaration of Independence) को उपलक्षमा देश भरिमा USCIS का १७५ नेचरलाइजेशन कार्यक्रमबाट गरि १४००० भन्दा धेरै नयाँ अमेरिकनहरुले सिटिजनको ओथ लिने भएका छन्। जुन २८ देखि जुलाई १० सम्म सो नेचरलाइजेशन कार्यक्रम हुने कुरा USCIS ले जानकारी दिएको छ।