-अमेरिकामा कोभिड १९ बाट मृत्यू हुनेको संख्या १,२८,०६२ जना फेरि बढ्यो संक्रमण

अमेरिकामा कोभिड १९ बाट मृत्यू हुनेको संख्या १,२८,०६२ जना फेरि बढ्यो संक्रमण

Hollywood Khabar July 01,2020 Comments

कृष्ण के सी/अमेरिका/७/२/२०

जुलाइ २, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १,२८,०६२ जना पुगेको छ। त्यसैगरी संक्रमित संख्या २६,८६,५८७ जना पुगेको छ। यहि समयमा विश्वमा कोभिड १९ संक्रमित संख्या १,०७,१९,२८६ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या ५,०२,५१७ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।

यसै क्रममा अमेरिकाका सबैजसो राज्यहरुमा कोरोना घट्दो रुपमा रहेको छ। यसप्रति स्वास्थ्य अधिकारीहरु चिन्तित रहेका छन्। क्यालिफोर्निया लगायतका केहि राज्यहरुले हेल्थ प्रोटोकल र अर्थतन्त्रका थप नियम ल्याएका छन्।