-अमेरिकामा कोभिड १९ बाट मृत्यू हुनेको संख्या १,३४,०९७ जना, एसिया र युरोपमा कम असर

अमेरिकामा कोभिड १९ बाट मृत्यू हुनेको संख्या १,३४,०९७ जना, एसिया र युरोपमा कम असर

Hollywood Khabar July 10,2020 Comments

कृष्ण के सी/अमेरिका/७/११/२०

जुलाइ ११, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १,३४,०९७ जना पुगेको छ। त्यसैगरी संक्रमित संख्या ३१,८४,७२२ जना पुगेको छ।

यहि समयमा विश्वमा कोभिड १९ संक्रमित संख्या १,२५,२१,३४७ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या ५,६०,८३४ जना पुगेको रिपोर्ट JHU ले दिएको छ। सोहि रिपोर्टमा भारतमा मृत्यू हुनेहरुको संख्या २२, १२३, ब्राजिलमा ७०,३९८ र जर्मनीमा ९,०६९ मात्र देखिएको छ।