कृष्ण के सी/अमेरिका
नेपाल राष्ट्र बैंकको अगष्ट ७, २०१८ को विनिमय रेटमा अमेरिकी डलर १ को खरिद मूल्य ११४.८८ र बिक्रि मूल्य ११५.४८ रुपैयाँ दिइएको छ। यो रेट नेपाली रुपैयाँ र अमेरिकी डलर को विनिमयको इतिहासमा नै सबै भन्दा उच्च रेट हो।
नेपालका अर्थबिज्ञहरुले नेपाली अर्थतन्त्र भारतीय अर्थतन्त्रले मुख्य प्रभाव पर्ने हुनाले भारतीय अर्थतन्त्रमा आएको परिवर्तन सँगै नेपाली मुद्राको पनि विनिमयमा यसरी परिवर्तन आएको बताएका छन्।
अमेरिकी डलर १ को ११५.४८ रुपैयाँ बिक्रि दर, इतिहासमै उच्च
by KRISHNA KC | Updated: 07 Sep 2018
163 views
