https://www.youtube.com/embed/Z-FdGbjrQ30

उर्वसी गीत URBASI- Saraswati Lama

Hollywood Khabar January 10,2017 Comments

सरस्वती लामाको दोश्रो एल्बम उर्वसीमा रहेका ५ मध्ये दोश्रो गीतको शीर्ष गीत ‘उर्वसी’ कृष्ण के सीको शब्द, बसन्त सापकोटाको संगीत र सरस्वती लामाको स्वर रहेको गीत अब YouTube मा सुन्न सक्नुहुनेछ।

म्यूजिक भिडियो नै एकैपटक YouTube मा राख्ने भन्दा भन्दै पनि धेरैजनाको आग्रह, माया र जिज्ञासालाई सम्मान गर्दै आजबाट YouTube मा राखिएको छ।

 https://www.youtube.com/watch?v=Z-FdGbjrQ30

यो गीत रेडियो नेपाल, कान्तिपुर, हिट्स एफएम, हिमाल एफएम, मालिका एफएम, हाम्रो एफएम लगायत धेरै एफएम रेडियोहरुमा बजेको छ। लोकार्पणको पहिलो एक महिनामा ४ वटा स्टेज शोमा हिट भयो। डिजेको पनि रोजाइमा रहेको यो गीत तपाईहरु सबैको रोजाइमा हुनेछ भन्ने मेरो विश्वास छ।