Hollywoodkhabar advertisement

उर्वसी गीत URBASI- Saraswati Lama

0
shares

सरस्वती लामाको दोश्रो एल्बम उर्वसीमा रहेका ५ मध्ये दोश्रो गीतको शीर्ष गीत ‘उर्वसी’ कृष्ण के सीको शब्द, बसन्त सापकोटाको संगीत र सरस्वती लामाको स्वर रहेको गीत अब YouTube मा सुन्न सक्नुहुनेछ।

म्यूजिक भिडियो नै एकैपटक YouTube मा राख्ने भन्दा भन्दै पनि धेरैजनाको आग्रह, माया र जिज्ञासालाई सम्मान गर्दै आजबाट YouTube मा राखिएको छ।

 https://www.youtube.com/watch?v=Z-FdGbjrQ30

यो गीत रेडियो नेपाल, कान्तिपुर, हिट्स एफएम, हिमाल एफएम, मालिका एफएम, हाम्रो एफएम लगायत धेरै एफएम रेडियोहरुमा बजेको छ। लोकार्पणको पहिलो एक महिनामा ४ वटा स्टेज शोमा हिट भयो। डिजेको पनि रोजाइमा रहेको यो गीत तपाईहरु सबैको रोजाइमा हुनेछ भन्ने मेरो विश्वास छ।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----