UNA सम्मेलन सुरु डा शेष घले र जमुना गुरुङ टेक्ससमा

Hollywood Khabar May 25,2018 Comments

कृष्ण के सी/टेक्ससबाट
यूनाइटेड नेपलीज एशोसियशन (UNA) को तेश्रो सम्मेलन टेक्सस राज्यको डालस शहरमा सुरु भएको छ। मे २६-२७, २०१८ मा आयोजित यस सम्मेलनको प्रमुख आकर्षण गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घले तथा संघकै निवर्तमान सदस्य जमुना गुरुङ समेत टेक्सास आइपुग्नु भएको छ।

आज टेक्सास सम्मेलनको पहलो दिन बिभिन्न खेलकुदका कार्यक्रम हुँदैछन। त्यसमध्ध्ये सकर, भलिबल, बास्केटबल र पिङ्गपंङ्ग हुँदैछन। बिभिन्न राज्यहरुबाट नेपालीहरु आउने क्रम पनि जारि नै छ।