-बेलायतमा चार बर्षमा तेश्रो निर्वाचन हुँदै

बेलायतमा चार बर्षमा तेश्रो निर्वाचन हुँदै

Hollywood Khabar December 10,2019 Comments

 

बेलायतको इतिहासमा चार बर्षमा तीन पटक निर्वाचन हुँदैछ। २०१५, २०१७ र २०१९ मा आएर तेश्रो पटक निर्वाचन हुँदैछ। प्रायगरी यो समयमा निर्वाचन नहुने बेलायतमा यो पटक ६५० निर्वाचन क्षेत्रमा निर्वाचन हुने कुरा बताइएको छ।

स्थानीय समाचार मध्येमहरुले दिएको जानकरी अनुसार बिहिबार राति १० बजे मतदान सम्पन्न हुने छ। यसको परिणाम भने शुक्रबार मात्र आउने बताइएको छ। अमेरिकामा जस्तै बेलायतमा पनि समय भन्दा पहिला नै पेपर ब्यालेट गर्न पाइन्छ।