-संयुक्त अरब इमिरेट्सबाट १६८ जना नेपाली स्वदेश गर्किए, कमिशन चक्करले ४० मिनेट नाटक

संयुक्त अरब इमिरेट्सबाट १६८ जना नेपाली स्वदेश गर्किए, कमिशन चक्करले ४० मिनेट नाटक

Hollywood Khabar June 04,2020 Comments

हलिउडखबर/काठमाण्डौ/६/५/२०

संयुक्त अरब इमिरेट्स (यूएई) बाट १६८ जना नेपालीहरु जुन ५, २०२० शुक्रबार काठमाण्डौ आइपुगेका छन्।

एयर अरबियाको उडानबाट उनीहरु साँझ ५:३६ आइपुगेका थिए। यी यात्रुहरुलाई एयर अरबियाले निशुल्क सुपमा ल्याइदिने भनेपछि नेपाल सरकारका कमिशन बिचौलीयको पसिना आएसंगै फ्लाइटलाइ अनुमति नै रोकेको थियो। यसैको कारण ४० मिनेट फ्लाइट ढिलो उडेको थियो।

कमिशन चक्करका कारण विमानमा प्रसेश गरेकालाइ पनि नाटक गरेर कहिले जहाजमा चढाउने कहिले ओराल्ने काम गरियो। नेपाल सरकारले नेपालीहरु स्वदेश फर्काउन करिब १२ अरब रकम छुट्याएको छ। यो रकमको हरेक ठाउँमा कमिशन चक्करको लुप होल राखिएको छ।