प्रधानसेनापति थापा र संयुक्त अरब ईमिरेट्सका महामहिम राजदुत

प्रधानसेनापति थापा र संयुक्त अरब ईमिरेट्सका महामहिम राजदुतबीच भेटवार्ता

Hollywood Khabar November 24,2018 Comments

२०७५ मंसिर ९ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग संयुक्त अरब ईमिरेट्स राजदुतावासका महामहिम राजदुत Saed Hamdan AI-Naqbi ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र महामहिम राजदुत Saed Hamdan AI-Naqbi बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।