https://www.youtube.com/embed/eRQSx6-m2ec

गायिका तुलसी रायमाझिको- “किन त्यसै त्यसै”

Hollywood Khabar September 18,2017 Comments

नव गायिका तुलसी रायमाझिको स्वरमा सजिएको 'किन किन त्यसै त्यसै ' बोलको रोमान्टीक गित सार्वजानिक भएको छ । प्रकाश अर्यालको शबदमा तयार भएको उक्त गितमा एक अजनवीलाई एक महिला पात्रले सपनामा सजाई एकोहोरो माया गरेको बिषयबस्तुलाई जोडिएको छ । अर्जुन बस्न्यातको संगितमा तयार भएको उक्त गितलाई शिब शर्माले निर्देशन तथा भिडियोलाई सम्पादन गर्ने काम गरेका छन् ।
सिद्ीका फील्मस्मा तयार भएको उक्त भिडियोमा दीपक ढकाल र शान्तीको अभिनय रहेको छ ।
आफ्नो पहिलो प्रस्तुतीको रुपमा यो गित बजारमा ल्याएकी गायिका तुलसीले दुई बर्षको सांगेतिक सिकाई र साधनाको उपज यो गितलाई लिएको बताएकी छिन् ।