२० बर्ष देखि तुईन तार्ने ८० बर्षिय शुक्रबहादुर चेपाङले बस्ने घर पाए

0
shares

by Soni Sharma | Updated: 23 Jun 2019

74 views
-शुक्रबहादुर चेपाङको घर

८,असार धादिङ।बिगत २० बर्ष देखि तुईन तार्नेकाम गर्दै आएका ८० बर्षिय शुक्रबहादुर चेपाङले बस्ने घर पाएका छन्।फिल्मिकुरा टिभीका संचालक श्यामहरी शिवभक्तिको पहलमा देश तथा बिदेश बाट सहयोग संकलन गरि  धादिङ जिल्लाको चरौदिमा चेपाङको घर निर्माण गरिएको घर एक कार्यक्रमका बीच आज हस्तान्तरण गरिएको हो।घर निर्माणका लागि भद्रगोल टिमको तर्फबाट  दश हजार सहयोग गरेको अर्जुन घिमिरे पाण्डेले बताए।