https://www.youtube.com/embed/7FEyVvVnEuk

टुहार आंखीसे जुझल मोर आंखी जबसे

Hollywood Khabar June 16,2017 Comments

चम्पन सांस्कृतिक समुहको ब्यानरमा दिपक ´दिप` द्वारा निर्देशित "टुहार आखींसे जुझल मोर आंखि जबसे" बोलको म्युजिक भिडियोको युट्युवमा सार्वजनिक भएकोछ।
हृदम चौधरीको शब्द रहेको गीतमा रोशन रत्गैयाले संगीत र अवाज दिएका छन भने अर्जुन चौधरी, गंगा चौधरी र दिपक दिपले अभिनय गरेका छ्न। गीतलाई हृदम चौधरीले निर्माण गरेका हुन।