ट्रकले ठक्कर दिँदा नेविसङ्घका पूर्वसभापतिको मृत्यु 

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

78 views
- तीलचन्द्र अधिकारी

१०,असार काठमाडौं।ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा  नेपाल विद्यार्थी सङ्घ क्षेत्र नं ४ का पूर्वसभापति तीलचन्द्र अधिकारीको निधन भएको छ।सोमबार राति ना७ख ७७१ नंको ट्रकले ना२७प ५३६ नंको मोटरसाइकललाई ठक्कर दिँदा नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि  घाइते भएका ३९ वर्षीय अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।