-गुडिरहेको मोटरसाईकल मान्छेसहित्  ट्रकमुनि

गुडिरहेको मोटरसाईकल मान्छेसहित् ट्रकमुनि छिर्यो 

Hollywood Khabar February 12,2019 Comments

२फागुन,पोखरा।पोखरामा गुडिरहेको मोटरसाईकल मान्छेसहित्  ट्रकमुनि पसेका छन्।पोखराको सिर्जनाचोकमा ना ३ ख १०२० नम्बरको ट्रक र ग २ प १८७४ नम्बरको मोटरसाईकल आपसमा ठोकिदा मोटरसाईकल मान्छेसहित्  ट्रकमुनि छिरेको हो।दुर्घटनामा ६५ बर्षिय मुक्ति भण्डारीको छातीमा चोट लागेको छ भने मोटरसाईकलको ट्यांकी समेत फुटेको प्रहरीले जनाएको छ ।ट्रकभित्र पसेपछि १० मिटर जति घिसारिएको थियो ।