हलिउडखबर/अमेरिका/७/११/२०
हाम्रो नेपालको उत्तरी सिमानामा रहेको पवित्र तिर्थ स्थल गोसाईंकुण्डमा प्राय हामी सबै पुगेका छौं। उक्त कु्ण्ड पवित्र र प्रसिद्ध त्रिशुली नदीको मुहान पनि हो। साथै भगवान शिवसॅंग जोडिएको उक्त क्षेत्रको उत्पत्तिको बिषयमा पं रामबाबु लुईटेलद्धारा गरिएको छोटो प्रवचन।