कृष्ण के सी
हालै मात्र नेपालबाट न्यूयोर्कमा पुगेकी नेपाली मोडलिङ्ग क्षेत्रमा सेक्सी मोडलको रुपमा चिनिने तिर्सना बुढाथोकीको आफ्नै गीत “म त छु है गोरी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ।
आज https://hollywoodkhabar.com संगको कुराकानीमा बुढाथोकीले यो गीत भर्खरै बनाइएको हो। राष्ट्रपति अलिकति समर्पंण गरेकी छु, गितलाइ ऱयापलाई आधार मानिएको छ। यो गीतमा नेपाली पना पनि दिने प्रयास गरेकीछ। उनले आफ्नो बारे मिडियाले अलिकति स्थान नदिएको कुराप्रति भने गुनासो गरिन।
बाँकी उनकै शब्दमा :
आदरणीय मेरा प्यारा दाजुभाई दिदिबहिनीहरुमा नमस्कार !
म अहिले अमेरिकामा छु। म जहाँ जस्तो भए नि नेपाललाई नै माया गर्छु, आज म यहाँ छु यहाँ भए नि नेपालीको मन मुटुमा बस्ने खालको गित गाएको, निर्माण गरेको छु। यस्तो गित बनाउदा कसैले गितलाई हेरेनन, कलाको सम्मान भएको देखिएन। यदि मैले यस्तो गितको ठाउँमा कुनै हट फोटोसुट, भिडियो अथवा कुनै पत्रकार सङ झगडा गरेको भए आज अनलाइनहरुका खुराक बन्थ्यो होला।
तर राम्रो गित रास्ट्रको लागि गित बनाउदा न त न्युज नै बन्यो न त कसैले हेरे नै। लोकगितमा पनि छाडापन दिएकि भए पक्कै मलाई हेर्थे होलान, तर मैले त्यसो गरिन राम्रो गित बनाउदा सबैले हेला गरे। म जहाँ भए पनि यो मन त मेरो नेपाली हो र नेपालकै माया गर्छु।
मोडल तिर्सना बुढाथोकी
हाल - न्युयोर्क, अमेरिका
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता