ट्याक्टरबाट खसेर १ जनाको मृत्यु 

0
shares

by Soni Sharma | Updated: 15 May 2019

43 views
-सांकेतिक तस्विर

२ जेठ,नवलपरासी।नवलपरासीको बौदीकाली गाउँपालिकाका–२ मा ट्याक्टरबाट खसेर १ जनाको ज्यान गएको छ।ग १ त ५१७४ नम्बरको ट्याक्टरबाट खसेर बौदीकाली–२ का १६ वर्षीय सुदीप नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।