-सांकेतिक तस्विर

ट्याक्टरबाट खसेर १ जनाको मृत्यु 

Hollywood Khabar May 14,2019 Comments

२ जेठ,नवलपरासी।नवलपरासीको बौदीकाली गाउँपालिकाका–२ मा ट्याक्टरबाट खसेर १ जनाको ज्यान गएको छ।ग १ त ५१७४ नम्बरको ट्याक्टरबाट खसेर बौदीकाली–२ का १६ वर्षीय सुदीप नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।