आज देशभर मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना

0
shares

by Soni Sharma | Updated: 17 Jun 2019

140 views
तस्बिर वेब

३ असार,काठमाडौं।आज(मंगलबार)देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार रातिको समयमा देशका पूर्वी भु–भाग लगाएत मध्य र पश्चिमी पहाडी भु–भागमा सामान्य बदली रही बाँकी भु–भागमा आंसिक बदलिको सम्भावना छ।पुर्वका केही स्थानहरुमा साथै मध्य र पश्चिमका एक दुर्इ स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।