तस्बिर वेब

आज देशभर मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना

Hollywood Khabar June 16,2019 Comments

३ असार,काठमाडौं।आज(मंगलबार)देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार रातिको समयमा देशका पूर्वी भु–भाग लगाएत मध्य र पश्चिमी पहाडी भु–भागमा सामान्य बदली रही बाँकी भु–भागमा आंसिक बदलिको सम्भावना छ।पुर्वका केही स्थानहरुमा साथै मध्य र पश्चिमका एक दुर्इ स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।