-साङ्केतिक तस्बिर

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

Hollywood Khabar November 28,2019 Comments

१३मंसिर,काठमाडौं।रौतहटमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।ना.२ ख २३२२ नम्बरको टिपरले बा.५५ प ९९८७ नम्बरको मोटरसाइकललाई  चन्द्रपुर नगरपालिका-१मा ठक्कर दिंदा सर्लाहीको बागमती नगरपालिका-४ बस्ने १८ वर्षीय बिपिन रसाईलीको   मृत्यु भएको प्रहरीले जनाएको छ ।