इशानी शर्मा, जनवरी २४, २०१७
तारा संगै चम्किएको जुनलाई हेर्दै छु म
जून भित्र मेरो प्यारो उनलाइ हेर्दै छु म !
पूर्णिमा को जून तिमी अन्धकार रातमा
टिलपिल गर्ने तारा बनु बसि तिम्रै साथमा !!
खुलेको त्यो आकाशमा जगमगायौ तिमि
मेरो मनको मझेरिमा मगमगायौ तिमी !!!
सधै भरि मुस्कुराउनु जून जस्तै गरि
तिमि माया,म हु छाँया बस्छु वरिपरि !!!!
तिमी भित्र धड्किएर तिम्रो मुटु बन्न पाँउ
निर्धक्क भै सधैभरी तिमि मेरो भन्न पाँउ !!!!!
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता