-एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा तिलक के सीले उम्मेद्वारी दर्ता गरे

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा तिलक के सीले उम्मेद्वारी दर्ता गरे

Hollywood Khabar April 20,2021 Comments

हलिउडखबर, अप्रिल २०, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका बोर्ड सदस्य तिलक के सीले एनसीसी अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

तिलक के सीको उम्मेदवारीमा टेक गुरुङ प्रस्तावक र डा रामचन्द्र बराल समर्थक रहेको कुरा के सीले हलिउडखबरलाइ जानकारी दिए। बिस्तारै गए पुगिन्छ भन्ने मान्यता अनुसरण गरेको भन्दै मनोनयन पूर्व प्रचार र भेटघटमा कम समय खर्चेका के सीले अब सबै प्रमुख शहरमा जाने बताए। आफूसँग सहकारी गर्ने सबै पदका उम्मेदवारहरु रहेको कुरा समेत के सीले खुलासा गरे।

के सी संबन्धि थप समाचार:

एनआरएनए अमेरिका:एकिकृत एनआरएन भन्दै शक्तिशाली टिम समन्वयमा के सी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार के सीको २५१ सदस्य निर्वाचन कमिटी गठन

एनआरएनए एनसीसी अमेरिका:बोर्ड सदस्य तिलक के सी अध्यक्ष पदका उम्मेदवार