https://www.youtube.com/embed/aMtab0QCYcg

तिलक बोहराको सारा सपना सिमित भए

Hollywood Khabar September 10,2017 Comments

नेपाली संगितीक आकाशमा निक्कै आशा लाग्दा सर्जकका रूपमा देखा परेका छन तिलक बोहरा। उनले भर्खरै मात्र बजारमा ल्याएको लोक दोहोरी कोशेली "सारा सपना भए सिमीतले” धेरै दर्शक र श्रोताहरूको मन जीत्ने खालको छ।
नेपाली समाजमा मौलाउँदै गएको बिकृतीलाई  सर्जक तिलक बोहराले गीतमा जस्ताको त्यस्तै उतारेका छन। तिलक बोहराको मर्मस्पर्शी शब्द, टिका पुन र मान बहादुर परियारको स्वर रहेको उक्त गीतमा आर बी कर्मको लय, सज्जन हमाल र रञ्जीता गुरूङको  अभिनय रहेको छ भने, स्मृति तिमल्सिना "गुरूआमा" को निर्देशन रहेको मान बहादुर परियारको उक्त गीत हमाल म्युजीकले बजारमा ल्याएको छ।