Hollywoodkhabar advertisement

टिकापुर बजारमे देख्नु तुहिन अत्र जादा छैली तुह मन परलो महिन

0
shares

हलिउडखबर, जुन १०, २०१७

अन्जु ऋतु दाङ्गको थारु समुदायबाट विभिन्न साँस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएकी मोडेल तथा नायीका हुनुहुन्छ। आफ्नो पारिवारिक र आफन्तहरुको गीत र भिडियोहरु अनि थारु साँस्कृतिक कार्यक्रमहरुमा मात्र देखिने ऋतु हाल भने काठमाण्डौमा अध्यन गर्दै हुनुहुन्छ।

केटाहरुको अफर आउँदैन भन्ने प्रश्नमा ५ फित ७ इन्च भन्दा पनि अग्लो कद भयकै कारण केटाहरु नजिक पर्न नै डराउँछन भन्नुहुन्छ ऋतु। हँसिली अनुहारकी ऋतुले चम्पन ब्यानरको थारु भाषाको चलचित्र “भौंरा” को लागि गरेको यो बेजोड गीत- “टिकापुर बजारमे देख्नु तुहिन अत्र जादा छैली तुह मन परलो महिन।

ADVERTISEMENT-----