https://www.youtube.com/embed/1JD12X3pmJ8

-‘सङ्घीय नेपाल देउसी–भैलो गीत’

सन्देशमुलक देउसी-नेपालको सम्पूर्ण ज्ञान यौटै गीतमा  

Hollywood Khabar October 30,2018 Comments

१४ कार्तिक काठमाडौ।गणतन्त्र प्राप्तिपछिको नेपालको सम्पूर्ण अवस्थाबारे जानकारी दिने सन्देशमुलक देउसी गित सार्वजनिक भएको छ।अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए)शंखमुल काठमाडौंले सार्वजनिक गरेको तिहारको लयमा आधारित देउसी गीतमा संघियता पछिका सबै स्थानिय तह,सातै प्रदेश तथा समग्र नेपालको जानकारी गित मार्फत प्रस्तुत गरिएको छ।