Hollywoodkhabar advertisement

सन्देशमुलक देउसी-नेपालको सम्पूर्ण ज्ञान यौटै गीतमा  

-‘सङ्घीय नेपाल देउसी–भैलो गीत’
0
shares

१४ कार्तिक काठमाडौ।गणतन्त्र प्राप्तिपछिको नेपालको सम्पूर्ण अवस्थाबारे जानकारी दिने सन्देशमुलक देउसी गित सार्वजनिक भएको छ।अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए)शंखमुल काठमाडौंले सार्वजनिक गरेको तिहारको लयमा आधारित देउसी गीतमा संघियता पछिका सबै स्थानिय तह,सातै प्रदेश तथा समग्र नेपालको जानकारी गित मार्फत प्रस्तुत गरिएको छ।   
 

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----