-गल्फ खेलका स्टार टाइगर उड**Picture from tigerwood.com

गल्फ खेलका स्टार टाइगर उड गाडी दुर्घटना परी घाइते

Hollywood Khabar February 23,2021 Comments

अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर उड गाडी दुर्घटनामा परी सख्त घाइते भएका छन्। गाडी दुर्घटनामा उनी च्याप्पिएका, खुट्टामा एकदम ठुलो घाउ/चोट लागेता पनि उनी भने चेत अवस्थामा नै रहेको बताइएको छ।

फेब्रवरी २३, २०२१ मंगलबार, बिहान ७:०० बजे क्क्यालिफोर्निया, लस एन्जलसको र्यान्चो पालोस भेर्देमा सो दुर्घटना भएको थियो।इनार्जेंसी रेस्पन्स टिमलाई हवाला दिंदै सिएनएनले दिएको जानकारी अनुसार घटना स्थलमा उनको एक गाडी स्पीडमा थियो र रोलओभर भएर दुर्घटना भएको हो। टाइगर उड गल्फ खेलमा १५ पटक च्याप्मियशिप भएका स्टार खेलाडी हुन्। यसका साथै एक सफल ब्यबसायी पनि हुन्।