Hollywoodkhabar advertisement

गल्फ खेलका स्टार टाइगर उड गाडी दुर्घटना परी घाइते

-गल्फ खेलका स्टार टाइगर उड**Picture from tigerwood.com
0
shares

अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर उड गाडी दुर्घटनामा परी सख्त घाइते भएका छन्। गाडी दुर्घटनामा उनी च्याप्पिएका, खुट्टामा एकदम ठुलो घाउ/चोट लागेता पनि उनी भने चेत अवस्थामा नै रहेको बताइएको छ।

फेब्रवरी २३, २०२१ मंगलबार, बिहान ७:०० बजे क्क्यालिफोर्निया, लस एन्जलसको र्यान्चो पालोस भेर्देमा सो दुर्घटना भएको थियो।इनार्जेंसी रेस्पन्स टिमलाई हवाला दिंदै सिएनएनले दिएको जानकारी अनुसार घटना स्थलमा उनको एक गाडी स्पीडमा थियो र रोलओभर भएर दुर्घटना भएको हो। टाइगर उड गल्फ खेलमा १५ पटक च्याप्मियशिप भएका स्टार खेलाडी हुन्। यसका साथै एक सफल ब्यबसायी पनि हुन्।

ADVERTISEMENT-----