द व्हाइट जोन इन्टरनेश्नलको होली

द व्हाइट जोन इन्टरनेश्नलको होली फन मार्च २४ मा

Hollywood Khabar March 18,2019 Comments

कृष्ण के सी/अमेरिका

बिगत केहि बर्ष देखी होली पर्बको आयोजना गर्दै आएको द व्हाइट जोन इन्टरनेश्नल, क्यालिफोर्नियाले यो बर्षको होली पर्व मार्च २४, २०१९ का दिन आयोजना गरेको छ।

मार्च २४, आइतबार बिहान ११ बजे देखि सुरु हुने होली फन कार्यक्रम सांझ ५ बजे सम्म हुनेछ। आयोजक द व्हाइट जोनले सम्पूर्ण सान फ्रान्सिस्को वे-एरियाबासी नेपालीहरुलाइ हार्दिक निमन्त्रणा गरेको छ।
 

द व्हाइट जोन भन्छ यो पर्वले आपसी आत्मियता, भाइचारा, सामिप्यता र सहाराको प्रतित गराउँछ। रङ्ग नै रंङ्गले उमङ्ग ल्याउने यो होलीको अवसरमा द ह्वाइट जोन इन्टर्नेशनल क्यालिफोर्नियाले सबैलाई हार्दिक शुभकामना सेमत व्यक्त गरेको छ।

कार्यक्रमबारे
Strawberry Creek Park 1260 Allston Way, Berkeley, CA 94702
ड्रेसकोड:- सेतो टि-सर्ट आफ्नै नभएमा सुलब मूल्यमा सोहि ठाउँमा उपलब्ध गराइएको छ।
सम्पर्क :-
५१० ८०९ ५८५२ ( उद्दव केसी )
३१४ ९३८ ७७६४ ( अमृत कुँवर)
२८१ ७४६ ५८३२ ( अनुप बज्राचार्य)
५१० ३०९ ७४७४ ( HARI ओझा )
९२५६३९४३५८ (मनिश पौडेल)
५१०८६७१८४२४ (पवन पौडेल)
५१०-८२९-४०८१ (गंगा दत्त पौडेल)
५१०-६७७-१३४९ (अभिषेक ज्ञवाली)