कृष्ण के सी/अमेरिका
The Vibez नामको म्यूजिक ब्याण्ड सान क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा सुरु भएको ब्याण्ड हो। सामान्यतया सफ्ट रक-पप फ्याट्रनलाइ निरन्तरता दिंदै आएको The Vibez ब्याण्डले यो पटक पनि तेसै प्रकारको गीत पस्केको छ।
यो म्यूजि ब्याण्डले थुप्रै गीतहरु श्रोताहरु माझ ल्याइसकेको छ। धेरै गीतहरु चर्चामा मात्र होइन अवार्ड समेत लिन सफल छन्। यो पटक The Vibez ले बिश्वास गीत लिएर आएको छ। बिश्वासको गीत निराकार एल्बमको हो। गीतको शब्द एकतारेको हो भने त्यसलाई संगीत, आवाज दिने र भिडियो इडिट समेत प्रयन आफैंले गरेका छन्। गीतमा आर्टवर्क युबक तुलाधरको छ भने सुन्दर र सुरिलो बाँसुरीको आवाज चर्चित व्यक्ति मनोजको हो। गीतको म्यूजिक भिडियोमा बन्दना दाहाल माथि छायांकन गरिएको छ।
The Vibez को नयाँ गीत बिश्वास सार्वजनिक
by KRISHNA KC | Updated: 28 Aug 2018
276 views
The Vibez Team