-द व्हाइट जोन इन्टरनेश्नल क्यालिफोर्नियाको होलि धमाका २०२०

द व्हाइट जोन इन्टरनेश्नल क्यालिफोर्नियाको होलि धमाका २०२०

Hollywood Khabar January 22,2020 Comments

कृष्ण के सी/अमेरिका/१/२३/२०

द व्हाइट जोन इन्टरनेश्नलको क्यालिफोर्निया राज्य च्याप्टरले गर्दै आएको होलि धमाका यो बर्ष मार्च ८, २०२० मा गर्ने भएको छ।

द व्हाइट जोन इन्टरनेश्नलले सार्वजनिक गरेको सूचना अनुसार होलि धमाकामा सान फ्रान्सिस्को बे एरियाका सम्पूर्ण नेपाली समुदायलाई आमन्त्रित गरिएको छ। नेपालीहरुको आत्मिय र रमाइलो पर्व होलिको उपलक्षमा सो कार्यक्रम द ह्वाइट जोन इन्टर्नेशनल क्यालिफोर्निया च्याप्टरले आयोजना गर्न लागेको हो।

च्याप्टरले होलि कार्यक्रममा सहभागी भइ होलीको कलरको मिश्रण जस्तै आत्मियता साटासाट गर्न यहाँ सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौं भनेको छ। यसका साथै च्याप्तरेले होलिको हार्दिक मंगलमय सुभकामना सेमत व्यक्त गरेको छ।

कार्यक्रम हुने स्थल:-Berkeley

मिति:March 08,Sunday, 20२०, दिनको १२ बजे देखि साँझ ४ बजे सम्म

ड्रेस:सेतो टि-सर्ट अथवा स्वच्छिक कुनै

सम्पर्क:द ह्वाइट जोन इन्टर्नेशनल क्यालिफोर्निया तथा सम्पुर्ण द ह्वाइट जोन इन्टर्नेशनल परिवार