https://www.youtube.com/embed/cBrVivkYw5o

द भाईब्ज व्याण्ड’ को लेट्स गो वाइल्ड काडमाण्डु सिटी

Hollywood Khabar April 03,2017 Comments

द भाईब्ज व्याण्डले लेट्स गो वाइल्ड काडमाण्डु सिटी गीतको म्यूजिक भिडियो ल्याएको छ। रक प्याट्रनको सो गीतमा गायक प्रयन सिंह, रुपक लामा लिड गितार र दिरेकलाल श्रेष्ठ ड्रमर स्वयं नकाबद्धारा अनुहार छुपाएर बनाइएको भिडियोमा तीनैजनाले झुमेर नाचेको अज्ञातस्थल देखिएको छ। मास्क भिडियोको अन्तिम सम्म पनि खोलिएको छैन। सान फ्रान्सिस्कोमा तयार पारिएको भिडियो रमाइलो खालको छ। 

द भाइब्ज ब्यान्डका प्रयन माइक्रोसफ्टका इन्जिनियर हुन्, रुपक ब्यबसाय गर्छन भने दिरेक कामना न्युज पब्लिकेसन्स्का सीईओ हुन्।