-कृष्ण के सी, अमेरिका, डिसेम्बर ३०, २०१५
मौसमले दियो ठाडो चुनौती
पेटमा खाली मुखमा काउकुती !
गर्मी धेरै भयो पसिना तप्प तप्प
हानौ नून टकिला ट्वाक्क ट्वाक्क !!
जाँदा मूसा फर्कंदा वाक्क वाक्क
द श्लो मोशनमा हल्का हल्का !!!
कृष्णार्पण !!
-Krishna KC
-कृष्ण के सी, अमेरिका, डिसेम्बर ३०, २०१५
मौसमले दियो ठाडो चुनौती
पेटमा खाली मुखमा काउकुती !
गर्मी धेरै भयो पसिना तप्प तप्प
हानौ नून टकिला ट्वाक्क ट्वाक्क !!
जाँदा मूसा फर्कंदा वाक्क वाक्क
द श्लो मोशनमा हल्का हल्का !!!
कृष्णार्पण !!
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...