प्रधानसेनापति थापा र चिनियाँ महामहिम राजदूत

प्रधानसेनापति थापा र चिनियाँ महामहिम राजदूतबीच शिष्टाचार भेटवार्ता

Hollywood Khabar January 16,2019 Comments

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौँस्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत H.E. Ms. Hou Yanqi ले २०७५ माघ ०३ गते जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र महामहिम राजदूत Ms. Yanqi ‍बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको कुरा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।