-एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको पश्चिपछि आयोवा र टेनेसीमा अन्तरक्रिया सम्पन्न

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको पश्चिपछि आयोवा र टेनेसीमा अन्तरक्रिया सम्पन्न

Hollywood Khabar May 16,2021 Comments

हलिउडखबर, अमेरिका, मे १७, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी) का वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बुद्धि सुवेदी र उनका सहकर्मी उम्मेदवारहरुको चुनावी आयोवा, टेनेसीमा लगायत राज्य र शाबरहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बिहिबार, शुक्रबार, शनिबार र आइतबार आयोजित अन्तरक्रिया तथा भेटघट कार्यक्रमहरुमा अध्यक्षका उम्मेदवार सुबेदिले आफ्नो उम्मेद्वारीको कारण, योजनाहरुबारे बताएका छन्। यति मात्र होइन उनले उपस्थित र अन्य रुपमा भेटघाट भएका बखत सुझाव र सल्लाह समेत लिएका छन्।

बिशेषगरि गत साताको क्यालिफोर्नियाका लस एन्जलस र सान फ्रान्सिस्कोका दुइ भब्य कार्यक्रम गरेर पश्चिम बिटो मारेका सुवेदीले यो पटक आयोवा, टेनेसी लगायतका राज्य र शहरहरुमा भेटाघाट र कार्यक्रम उत्कृष्ट भएको बताएका छन्। सबैतिरको चुनावी कार्यक्रम सम्पन्न गरेर न्यूयोर्कबाट सुरु भएको चुनावी अभियान न्यूयोर्कमा नै ग्राण्ड फिनाले गर्ने बताउँछन् अध्यक्षका उम्मेदवार सुबेदी।

सुबेदीसँग, आइसीसी सदस्यका उम्मेदवारहरु सुरेन्द्र मल्ल, बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाबुराम लामा, उपाध्यक्षका उम्मेदवारहरु गोपेन्द्र भट्टराई, सुमन थापा, डिलु पराजुली, राम हरि अधिकारी, क्रान्ति अर्याल भण्डारी (महिला तर्फ), महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाइ, सचिवका उम्मेदवार अनुप खनाल, तारा ढकाल मरहट्टा (महिला तर्फ), कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ, सहकोषाध्यक्षका उम्मेदवार अग्नि ढकाल, महिला संयोजककी उम्मेदवार सुन्दरी गुरुङ, युवा संयोजकका उम्मेदवार त्रिभुवन पाण्डे (केहि ठाउँमा) समेत उपस्थित रहेका थिए।

त्यसैगरी बोर्ड सदस्यका उम्मेदवारहरु बिशाल राना, रबि बस्नेत, प्रभात सापकोटा, सरोज सिग्देल, कुलानन्द शर्मा, प्रदिप पौडेल लगायत क्षेत्र र च्याप्टरका उम्मेदवारहरुको समेत उपस्थित रहेकको थियो।

अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचारहरु:

आमाबाबाको आशीर्वाद लिन नेपाल जाँदा एयरपोर्टमा टुरिस्ट भिसा लगाउन बन्द हुनुपर्छ

एनआरएनए:अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीको समर्थनमा सान फ्रान्सिस्कोमा इण्डोर्शको सागर

कोभिड संक्रमणलाइ सहयोग गर्न अध्यक्षका उम्मेदवार सुवेदी टिमले १० हजार डलर सहयोग गर्ने

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको क्यालिफोर्नियाका २ कार्यक्रम अभूतपूर्व हुने

एनआरएनए:झटारो झुप्पोमै हानिन्छ, सिउँडीमा होइन:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदी टेक्ससका ३ प्रमुख शहरमा जाँदै

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ प्रमुख कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ अन्तरक्रिय ३ दर्जन भन्दा धेरै उम्मेदवार उपस्थित हुने

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी