नेका, तरुण दलको अमेरिकाको टोलीले प्रधानमन्त्री के पी ओलीलाइ कालो झण्डा सहित बिरोध गर्ने

Hollywood Khabar September 24,2018 Comments

नेपालको कम्यूनिष्ट सरकारको तानाशाही हैकमबादी प्रवृत्ति, अघिनायकबादी चरित्र र राज्यको ब्यापक दमन, भ्रष्टाचार दिन दाहाडै भयका हत्या एबं बलात्कार, अनियन्त्रित  महँगाई बिरूद्दमा ब्यापक बिरोघ प्रदर्शनको आयोजना गरिएको छ।

नेपालको लोकतन्त्र, मानवाधिकारको समर्थनका लागी तरूण दल अमेरिकाले यहि सेप्टेम्वर २७, २०१८ दिनको ३ बजे संयूक्त राष्ट्रसंधको मुख्यालय न्यूयोर्कमा (Dag Hammarskjold Plaza, 47th St.1st Ave Manhattan, New York) मा नेपालक प्रधानमन्त्री खड्ग प्रसाद ओलीका बिरुद्ध बिरोध प्रदर्शनको आयोजना गरिएको छ।

त्यसै गरी सेम्टेम्बर २८, २०१८ मा देश र आम नेपाली जनता रोईरहेको बेलामा उनी ओलीलाइ गर्ने भनिएको आयोजित औचित्य हीन सम्मान कार्यक्रमको कुनै अर्थ नरहेकोले (72-11 Roosevelt ave) मा दीउसो ४ बजे देखी प्रधानमन्त्री के पी ओली बिरूद्द कालो झण्डा सहित ब्यापक बिरोघ प्रदर्शन कार्यक्रम आयोजना गरिएको छ।

त्यसैले उक्त दुवै कार्यक्रमहरुमा यहाहरूलाई जानकारी गराउदै बिरोघ कार्यक्रममा ब्यापक सहभागिताको लागि हार्दिक अनुरोघ गरिन्छ।

जय नेपाल


अनन्तराज सुबेदी
उप सभापति
नेपाल तरूणदल अमेरीका