२८ कार्तिक,तनहुँ।तनहुँमा करेन्ट लागेर दुईजना भारतीय कामदारको मृत्यु भएको छ।तनहुँको म्याग्दे गाउँपालिका २ जामुनेमा स्वास्थ्यचौकी भवनमा मार्वल विछ्याउने क्रममा करेन्ट लागेर २५ वर्षीय सागत आलम र २२ वर्षीय आजत आलमको मृत्यु भएको हो।मार्वल लाइटिङ गर्ने मेशिनमा विधुत सटहुँदा दुबैजनाको मृत्यु भएको दुवैको वतन भने नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। दुवै शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ।
-करेन्ट लागेर ज्यान गुमाएका दुईजना कामदार
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता