Tamu Samaj of Northern California Lho Chhar 2019

तमु समाज नर्दन क्यालिफोर्नियाको ल्हो:छार-The Year Of Deer

Hollywood Khabar December 04,2018 Comments

कृष्ण के सी/अमेरिका

तमु समाज नर्दन क्यालिफोर्नियाले ल्हो:छार २०१९-The Year Of Deer को आयोजना गरेको छ।

समाजले आज एक सूचना जारी गर्दै The Year Of Deer, ल्हो:छार २०१९ यस बर्ष जनवरी ४, २०१९ शुक्रबारका दिन 850 Judha Street, San Francisco, CA मा आयोजना गरिएको छ। बिगत केहि वर्ष देखि नै ल्हो:छारको आयोजना गर्दै आएको यो संस्थाले यस पटक पनि सान फ्रान्सिस्को बे एरियाका सबै नेपालीहरुको लागि हार्दिक निमन्त्रणा गरेको छ।

मीरा गुरुङ गेष्ट आर्टिष्टका साथमा डिजे र थुप्रै मनोरंजहरु हुने उक्त कार्यक्रम प्रवेशको लागि $२० सहयोग शुल्क तोकिएको छ। कार्यक्रम सांझ ६ बजे देखि मध्ये रातसम्म हुनेछ।