https://www.youtube.com/embed/b-CEsDs2kLA

-श्रीस्वस्थानी व्रत कथा अध्याय ५

श्रीस्वस्थानी व्रत कथा अध्याय ५

Hollywood Khabar January 31,2021 Comments

स्वस्थानी व्रत कथाको चौथो अध्यायमा कुमारजी ले अगस्त्य मुनीलाई मन्नवतर र देवताहरू वताउने क्रममा अहिलेको मन्नवतर वैवस्वत हुन।

देवताहरूमा आदित्य १२ छन,वसु ८ छन,रूद्र ११ छन, साध्य १२ छन,विश्वे १३ छन,मरूत ७ छन,अश्विनीकुमार २ छन्।पहिला ३ वटा वर्गमा अग्नि र प्रजापति समेत मिलाएर ३३ थरि देवताहरू छन् भन्ने आदि कुराहरूको विस्तार गर्नुभयो। अब पांचौ अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ । बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानीको चौथो भाग सुनेर लाभ प्राप्त गरौं।

श्रीस्वस्थानी व्रत कथा

श्रीस्वस्थानी व्रत कथा अध्याय ४

श्रीस्वस्थानी व्रत कथा अध्याय ३

श्रीस्वस्थानी व्रत कथा अध्याय-२

श्रीस्वस्थानी व्रत कथा अध्याय-१ माघ महात्म्य, माघ स्नान प्रारम्भ