Hollywoodkhabar advertisement

श्रीस्वस्थानी व्रत कथा अध्याय २७

-श्रीस्वस्थानी व्रत कथा अध्याय २७
0
shares

श्रीस्वस्थानी व्रत कथाको छब्बीसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी ! तहां उप्रान्त एक दिन नवराजले आफ्नी महातारी गोमा छेउ भने हे माता !

ईश्वरको कृपाले हामी यहां आई राजा भयौं, अब आफ्ना-आफ्ना राज्यमा जति भएका ब्राम्हणलाई डाकी भोजन गराऔं र श्रद्धापूर्वक दक्षिणा दिऔं । यस जन्ममा दान धर्म गर्नाले अर्का जन्ममा पाऔंला । यति नवराजले भनेपछी गोमाले भनिन् हे पुत्र- तैंले भलो भनिस् धर्ममा चित्त लागोस भनि मन्त्रीलाई अह्राई सामग्री तयार गर्न लगाई ब्राम्हणलाई निमन्त्रणा गर्न पठाउंदा खेरी चन्द्रज्योती नगरमा तेरा संगीहरूलाई पनि निमन्त्रणा गर्न पठाएस्, तेरी स्त्री चन्द्रावती माईत गएकी छ लिन पठाएस् ।भन्ने आदि कुराको विस्तार गर्नुभयो ।अब सत्ताईसौं अध्यायमा कुमारजीले अगस्त्य मुनीलाई कुन कुराको व्याख्या गर्नुहुन्छ ।बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय २७ सुनेर लाभ प्राप्त गरौं ।

From our sponsors

नेपाली कांग्रेस नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठानमा अष्ट्रेलियाका सापकोटा नियूक्त

3 Hours ago

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका संरक्षक प्रेम सापकोटा नेपाली कांग्रेस, केन्द्रीय नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठान, अष्ट्रेलियाको शाखा प्रमुखमा नियूक्ति भएका छन