https://www.youtube.com/embed/PNGp8fE43r4

-श्रीस्वस्थानी व्रत कथा अध्याय २५

श्रीस्वस्थानी व्रत कथा अध्याय २५

Hollywood Khabar February 20,2021 Comments

श्रीस्वस्थानी व्रत कथाको चौविसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी ! तहां उप्रान्त गोमा व्राम्हणीले धागाको लरिया लिई चन्द्रज्योती नगरका बरहीको घरमा गई मेरो घरमा सप्तऋषी आएका छन्, तिनलाई खान दिन्छु।

यो धागाको लरिया लेउ, र पान देउ भनिन् ।यति गोमा ब्राम्हणीले भनेको सुनी बरहीले हे गोमा ब्राम्हणी ! आज पान कत्ति छैन्, जति भएको हिजै बेचिसकें, नपत्याए हेर्नुहोस् भनि पानको भांडो उघारी देखायो, तब भांडाभरी पान भै रहेको देखी यो के आश्चर्य भो भनि चिन्ता गरी भन्छ- हे गोमा ब्राम्हणी यस भांडोको पान हिजै वेचिसकेथें, आज कताबाट आयो।

तिमीले मेरा घरमा सप्तऋषी आएका छन् तिनलाई खान दिन भन्दामा यस्तो भयो कि भन्दै,बहुत शर्म मान्यो,भन्ने आदि कुराको विस्तार गर्नुभयो। अब पच्चीसौं अध्यायमा कुमारजीले अगस्त्य मुनीलाई कुन कुराको व्याख्या गर्नुहुन्छ ।बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय २५ सुनेर लाभ प्राप्त गरौं।

श्रीस्वस्थानी व्रत कथा

श्रीस्वस्थानी व्रत कथा अध्याय २४

श्रीस्वस्थानी व्रत कथा अध्याय २३

श्रीस्वस्थानी व्रत कथा अध्याय २२

श्रीस्वस्थानी व्रत कथा अध्याय २१

श्रीस्वस्थानी व्रत कथा अध्याय २०

श्रीस्वस्थानी व्रत कथा अध्याय १९

श्रीस्वस्थानी व्रत कथा अध्याय १८

श्रीस्वस्थानी व्रत कथा अध्याय १७

श्रीस्वस्थानी व्रत कथा अध्याय १६

श्रीस्वस्थानी व्रत कथा अध्याय १५

श्रीस्वस्थानी व्रत कथा अध्याय १४

श्रीस्वस्थानी व्रत कथा अध्याय १३

श्रीस्वस्थानी व्रत कथा अध्याय १२

श्रीस्वस्थानी व्रत कथा अध्याय ११

श्रीस्वस्थानी व्रत कथा अध्याय १०

श्रीस्वस्थानी व्रत कथा अध्याय ९

श्रीस्वस्थानी व्रत कथा अध्याय ८

श्रीस्वस्थानी व्रत कथा अध्याय ७

श्रीस्वस्थानी व्रत कथा अध्याय ६

श्रीस्वस्थानी व्रत कथा अध्याय ५

श्रीस्वस्थानी व्रत कथा अध्याय ४

श्रीस्वस्थानी व्रत कथा अध्याय ३

श्रीस्वस्थानी व्रत कथा अध्याय-२

श्रीस्वस्थानी व्रत कथा अध्याय-१ माघ महात्म्य, माघ स्नान प्रारम्भ