Hollywoodkhabar advertisement

श्रीस्वस्थानी व्रत कथा अध्याय २२

-श्रीस्वस्थानी व्रत कथा अध्याय २२
0
shares

श्रीस्वस्थानी व्रत कथाको एक्काईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी ! गोमा भिक्षुकरूप श्रीमहादेवको शराप पाई अति चिन्तित थिईन्।

तहां उप्रान्त गंगा स्नान गर्न गएका शिवभट्ट, सती ब्राम्हणीले स्नान गरी हरि-हरको पूजा गरी सुवर्णादि नाना द्रव्य दान गरी घर फिर्दा गोमालाई रोईरहेकी देखी-हे पुत्री ! किन रोईस् ! के दु:ख भो ? भनि सोधे ! गोमाले भनिन् -हे पिता-माता ! तपाईंहरु स्नान गर्न गंगाजी जानुभो, मं अक्षता केलाउंथे, भिक्षुक आई भिक्षा मांगे, मं अक्षता केलाई भिक्षा दिन्छु, एकछिन पर्ख भनि पर्खाई राखें ।भन्ने आदि कुराको विस्तार गर्नुभयो । अब बाईसौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ । बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय २२ सुनेर लाभ प्राप्त गरौं ।

From our sponsors

नेपाली कांग्रेस नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठानमा अष्ट्रेलियाका सापकोटा नियूक्त

3 Hours ago

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका संरक्षक प्रेम सापकोटा नेपाली कांग्रेस, केन्द्रीय नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठान, अष्ट्रेलियाको शाखा प्रमुखमा नियूक्ति भएका छन