https://www.youtube.com/embed/H4OyMjJLihE

-श्रीस्वस्थानी व्रत कथा अध्याय २१

श्रीस्वस्थानी व्रत कथा अध्याय २१

Hollywood Khabar February 16,2021 Comments

श्रीस्वस्थानी व्रत कथाको विसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी ! यति पाताल लोकका कुरा कहें अब मं मर्त्यमण्डलका कुरा कहन्छु।

मर्त्यमण्डलका दक्षिण भागमा ब्रम्हपुत्र नाम गरेको नगर छ। त्यहां ब्राम्हणहरू असंख्यात धन संपतिहरू पाई वेद, पुराण आदि शास्त्र अभ्यास गरि आ-आफ्ना कर्ममा लागेका थिए। त्यसै नगरमा शिवभट्ट नाम गरेका एक महा गरीव ब्राम्हण थिए। गरीब भए पनि शिवभट्टलाई लोभ, मोह थिएन् आफ्ना कर्म छौड्दैन थिए, मिथ्या कुरा बोल्दैनथे।

तिनकी सती नाम गरेकी पत्नी थिइन्।दुबै स्त्री पुरूष ज्यादै मिलेका थिए। भन्ने आदि कुराको विस्तार गर्नुभयो। अब एक्काईसौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय २१ सुनेर लाभ प्राप्त गरौं।

श्रीस्वस्थानी व्रत कथा

श्रीस्वस्थानी व्रत कथा अध्याय २०

श्रीस्वस्थानी व्रत कथा अध्याय १९

श्रीस्वस्थानी व्रत कथा अध्याय १८

श्रीस्वस्थानी व्रत कथा अध्याय १७

श्रीस्वस्थानी व्रत कथा अध्याय १६

श्रीस्वस्थानी व्रत कथा अध्याय १५

श्रीस्वस्थानी व्रत कथा अध्याय १४

श्रीस्वस्थानी व्रत कथा अध्याय १३

श्रीस्वस्थानी व्रत कथा अध्याय १२

श्रीस्वस्थानी व्रत कथा अध्याय ११

श्रीस्वस्थानी व्रत कथा अध्याय १०

श्रीस्वस्थानी व्रत कथा अध्याय ९

श्रीस्वस्थानी व्रत कथा अध्याय ८

श्रीस्वस्थानी व्रत कथा अध्याय ७

श्रीस्वस्थानी व्रत कथा अध्याय ६

श्रीस्वस्थानी व्रत कथा अध्याय ५

श्रीस्वस्थानी व्रत कथा अध्याय ४

श्रीस्वस्थानी व्रत कथा अध्याय ३

श्रीस्वस्थानी व्रत कथा अध्याय-२

श्रीस्वस्थानी व्रत कथा अध्याय-१ माघ महात्म्य, माघ स्नान प्रारम्भ