https://www.youtube.com/embed/vO6w4ghvopg

-श्रीस्वस्थानी व्रत कथा अध्याय १०

श्रीस्वस्थानी व्रत कथा अध्याय १०

Hollywood Khabar February 05,2021 Comments

स्वस्थानी व्रत कथाको नवौं अध्यायमा अगस्त्य मुनीले कुमारजीलाई विन्ती गर्छन्। हे कुमार दक्ष प्रजापतिका ३३ कोटी कन्या ३३ कोटी देवताले विवाह गरेको र विष्णुका छलले सतिदेवीको र महादेवको विवाह भएको कुरा सुनियो अव त्यसपछि के भयो ?

कुमारजी आज्ञा गर्नुहुन्छ, एक दिन दक्षप्रजापतिले आफ्नी स्त्री विरणी सॅंग कुरा गर्न थाले की हामीले अश्वमेध यज्ञ गर्ने चिताएको धेरै काल भयो अब महादेव र सतिदेवी वाहेक ३३ कोटी छोरी ज्वाईं देवता,यक्ष,गन्धर्व,किन्नर, नाग, दश दिक्पाल आदिलाई निमन्त्रण गरि यज्ञ गरौं भनि उक्त यज्ञको सुरूवात भयो भन्ने आदि कुराहरूको विस्तार गर्नुभयो।

अब दशौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ । बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानीको दशौं अध्याय सुनेर लाभ प्राप्त गरौं।

श्रीस्वस्थानी व्रत कथा

श्रीस्वस्थानी व्रत कथा अध्याय ९

श्रीस्वस्थानी व्रत कथा अध्याय ८

श्रीस्वस्थानी व्रत कथा अध्याय ७

श्रीस्वस्थानी व्रत कथा अध्याय ६

श्रीस्वस्थानी व्रत कथा अध्याय ५

श्रीस्वस्थानी व्रत कथा अध्याय ४

श्रीस्वस्थानी व्रत कथा अध्याय ३

श्रीस्वस्थानी व्रत कथा अध्याय-२

श्रीस्वस्थानी व्रत कथा अध्याय-१ माघ महात्म्य, माघ स्नान प्रारम्भ