पूर्वप्रधानमन्त्री झलनाथ खनाल

सुशासनबिना मुलुक अघि बढ्न सक्दैन: खनाल

Hollywood Khabar April 19,2019 Comments

७ बैशाख,इलाम।पूर्वप्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।राज्यलाई विकासका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा उनले जोड दिए।

शनिवा इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा आयोजित नेपाल पत्रकार महासंघ पार्षद् भेलामा पूर्वप्रधानमन्त्री खनालले पत्रकारिताले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।