https://www.youtube.com/embed/vj6wf9F6LQ0

सुर्य खड्काले जापानी साडी ज्योति लोहोनीलाइ दिएपछि बजार पिटियो

Hollywood Khabar July 05,2017 Comments

Hollywood Khabar संबाददाताबाट
फटाफट गीत लाउँदै गरेका गायक सुर्य खड्काको जापानिज साडी भाग २ बजारमा आएको छ। पोहोर साल तहल्का पिटेको लाउलि माया जापानिज साडी जस्तै यो गित पनि चर्चा पाउने धेरैको विस्लेषण रहेको छ।
पल्ला घरमा तिजका गित दिनी
हाम्रो घरमा छैन बाइ टि भी नि
जापान जस्तो बिकसित देसैको ३२ इन्च को टिभी लेउ माया प्रतिक्षा मा छु म त त्यसैको बोलको गित यसपाली बजारमा आयको हो। गितमा बुढीले जापानबाट अलि धेरै सामान ल्याउन भनेकी छन् भने उताबाट बुढाले पनि हल्का हल्का किनम्ला, अरु नेपालमै पाउछ भनेर जवाफ दियका छन्।
लामो समय देखि जापानमा रहेका प्रदेशी गायक सुर्य खड्काको लामो अनुभब अनुसार नै यो गित निर्माण भयको गायक खड्काको भनाइ छ। तिजका २१ ओटा गितमा सब्द लेखिसकेका चर्चित गीतकार शिब अखेलिको शब्द रहेको गितमा लय गायक सुर्य खड्का आफ्नै छ। आवाजमा गायक खड्कालाइ ज्योति लोहोनीले साथ् दियकी छन्। प्रकाश सपुत र अन्जली अधिकारीले अभिनय गरेको उक्त गितलाइ जनता डिजिटलले बजार ब्यबस्थापन गरेको हो।