सुर्य खड्का र ज्योति लोहनीको नयाँ पञ्चेवाजाको गीत

0
shares

by Krishna KC | Updated: 18 Nov 2019

97 views
-सुर्य खड्का र ज्योति लोहनीको नयाँ पञ्चेवाजाको गीत

लोकप्रिय गायक सुर्य खड्का र ज्योति लोहनीको नयाँ पञ्चेवाजाको गीत भर्खर मात्र सार्वजनिक भएको छ। लगनको महिना नजिकिदै गर्दा बाजाको गीतहरु सार्वजनिक हुनेक्रम बढिरहेको छ । माया प्रेममा रहेका युवा जोडीहरुको विवाहरुको कुरालाई गीतले उठाएको ।