https://www.youtube.com/embed/mIyTkOIlncg

सूर्य खड्काले  दौरा र सिता श्रेष्ठले लगाइन चोली

Hollywood Khabar April 16,2017 Comments

गायक सुर्य खड्का र सिता श्रेष्ठको “गुल्यो चोली” रिलिज (भिडियोसहिर– प्रदेशमा रहेर पनि लोक संगीतमा आफ्नो निक्कै सक्रियता देखाउदै आएका अहिले का चर्चित गायक सुर्य खड्काले नयाँ एल्बम “गुन्यो चोली कसेको धरो, मलाइ खिस्स हासेको मन पर्यो” अहिले भर्खरै युट्युब बाट रिलिज गरिएको छ।

बाग्लुङ्ग स्थायी घर भएपनि लामो समय देखि जापानलाइ कर्मथलो बनाउदै आएका गायक खड्काले उक्त गितमा मौलिकता लाइ झल्काउदै दोहोरि घम्साघम्सी, गाउघरमा हुने बिहे पुजा रत्यौलीमा गाइने पाराले भिडियो तयार पारिएको छ। गायक खड्काको मर्मस्पर्सी स्वरमा साथ दिएकि छिन।

अर्की चर्चित गायिका सिता श्रेष्ठ, उत्कृस्ट शब्दले सिर्जना पनि स्वयम् गायक खड्काले गरेका छन्। छोटो समयमा नै आफ्नो प्रतिभावान क्षमता प्रस्तुत गर्दै अहिलेको ब्यस्त गायिका बन्न सफल शिताको यो गीतको आवाजले झनै वाहिवाही पाउने निश्चित जस्तै छ। 

सम्पादन अनुप सिवाकोटी छन् र इन्द्र भण्डारी – अजय छायांकन/निर्देशन रहेको उक्त भिडियोलाई मन्जुश्री फिल्मसले बजार ब्याबस्थापन गरेकोछ। अभिनय गायक खड्काको साथमा सुजाता ज्ञवाली छिन।