परदेशमा रहेर पनि गित संगितलाइ अत्याधिक माया गर्ने बागलुङका युवा सर्जक दिपक कंडेल र गायक सूर्य खड्काको नयाँ गीत टोकियोको रोदी घरैमा सार्वजनिक भएको छ।
उसो त दिपक कंडेलले यस अधि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन। एक दर्जन भन्दा धेरै गीतका शब्द लेखिसकेका छन। सधैं परदेशको पिडाहरु गीत मार्फत उतार्ने दिपक कंडेलले यस पटक भने छुट्टैखाले गीत सिर्जना गरेका छन। टोकियोको रोदी घरैमा।
-टोकियोको रोदी घरैमा भेट हुनलाइ आउनु है ए सानु माया प्रेम गासम्लासंगै नाचम्ला
पुर्ण कला बिसि र सूर्य खड्काको स्वर रहेको छ दिपक कंडेलको गीतको लय सुर्य खड्काको हो। भिडियोको निर्देशन र छायाकंन रोसन कार्कीको रहेको छ।
https://www.youtube.com/embed/Q6-hi5yeBW4
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...