सन्नि सगरमाथा समाजको ८ औं साधारणसभा डिसेम्बर १६ मा

Hollywood Khabar November 20,2017 Comments

सान फ्रान्सिस्को, क्यालिफोर्नियाको साउथ बे सन्नीवेल एरियामा स्थापित सन्नि सगरमाथा समाजले आफ्नो ८ औं साधारणसभाको सुचना प्रकासित गरेको छ।
समाजका महासचिव दिपक अधिकारीका अनुसार समाजको ८ औं साधारणसभा डिसेम्बर १६, २०१७ का दिन 1575 Holt Avenue, Los Altos, CA 94024 मा बेलुका ५ बजे सुरु हुनेछ। सम्पूर्ण सदस्य, सल्लाहकार, कार्यसमिति सदस्य, संघ-संस्था, मिडिया सबैलाई हार्दिक निमन्त्रणा पनि गरिएको छ।