Hollywoodkhabar advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट दिएको राजिनामा स्वीकृत

-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट दिएको राजिनामा स्वीकृत
0
shares

गण्डकी प्रदेशको प्रदेशसभामा दर्ता भएको प्रदेश सरकार बिरुद्द अविश्वासको प्रस्तावको मतदानलाइ छल्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्।

दर्ता अनुसार मे १०, २०२१ सोमबार उनि बिरुद्ध मतदान हुने तालिका रहेको थिए। प्रस्तावमा मतदान हुनुभन्दा एकदिन अघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका छन्। मुख्यमन्त्री गुरुङको राजीनामा प्रदेश प्रमुख सिता कुमारी पौडेलले स्वीकृत गरेकी छन्। प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको आधारमा सरकार गठन गर्न निर्देशन समेत गरेकी छन्।

ADVERTISEMENT-----