Tino Bruno, Picture from KCRA-TV

क्यालिफोर्नियन बच्चाको बन्दाकोपीले राष्ट्रिय पुरस्कार पायो

Hollywood Khabar January 21,2018 Comments

कृष्ण के सी/सान फ्रान्सिस्को
क्यालिफोर्निया राज्यको स्टकटन शहर निवासी ९ बर्षीय बालकको बन्दाकोपीले राष्ट्रिय पुरस्कार जितेको छ। KCRA-TV ले दिएको समाचार अनुसार ९ बर्षीय Tino Bruno को बन्दाकोपी करिव ३० पाउण्डको थियो। Tino Bruno लाइ पुरस्कार वापत हजार डलर प्राप्त हुनेछ।