७ माघ, काठमाडौं।श्रीमतीको हत्या गरि जलाउँने श्रीमान् पक्राउ परेका छन्।प्रहरीले बारामा३२ वर्षीय मालती देवी नुनियाको हत्या गरेको आरोपमा पचरौता नगरपालिका-१ पिपरपाती टोलका रामया महतोलाई पक्राउ गरेको हो ।महतोले गत शुक्रबार श्रीमती मालतीको हत्या गरी सोही ठाउँको जमुनी नदी किनारमा जलाउँदै गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीदेखेपछि महतो जलिरहेको शव छोडेर फरार भएका थिए । फरार भएका माह्तो लाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...